gorkhapatraonline.com·१ हप्ता अघिकरेन्ट लागेर महिलाको मृत्यु
दिनैपिछे थेरापी गर्दैआएको सेराजिम थेरापीको मेसिनबाट करेन्ट लागेर उदयपुरको त्रियुगा नगरपलिका –१२ मा एक बृद्ध महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमका अनु...