ratopati.com·२ दिन अघिस्कोर्पियोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
काठमाडौँ । कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित चन्द्रौटामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका–२ बस्ने १८ वर्षीय शिखर बिक छन् । पूर्व पश्चिम राजमार्गमा गतराति ल...