barnanmedia.com·१ हप्ता अघि२ रात अनकन्तार जंगलमा एक्लै बसेका बालकको हातखुट्टा कसरी भाँचियो? उद्धारपछि झन् गम्भीर बन्यो अवस्था !!
नवलपरासी पूर्वको गैँडाकोट–१४ का अढाइ वर्षका बालक शिवान तामाङ दुई रात अनकन्टार जंगलमा एक्लै बिताएर तेस्रो दिन सकुशल उद्धार भए। २ भदौमा हराएका शिवान ४ भदौको बिहान जंगलको अँध्यारो खोल्सामा ढुंगामाथि ...