nepalpress.com·३ दिन अघिप्रहरीले नै मिलेमतोमा तस्कर भगाएको आरोपपछि सप्तरीमा छानबिन समिति गठन
जनकपुरधाम । सप्तरीको बोदेबरसाईनमा सामानसहित पक्राउ परेका तस्कर शंकास्पद तवरले छुटेको विषयमा छानबिन समिति बनाइएको छ । प्रहरी प्रमुखकै आदेशमा तस्करलाई छाडिएको आरोप लागेपछि जिल्लाले छानबिन समिति बनाएक...