
काठमाडौं । सिरहामा भएको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका सुभाष ठाकुरलाई उपचारका लागि काठमाडौं ल्याइँदै छ । गोली लागेर धनुसाधाम घार भएका अन्दाजी १८ वर्षीय सुभाष गम्भिर घाइते भएका हुन् । ...

काठमाडौं । सिरहाको गोलबजारमा गोली लागेर घाइते बनेका सुभाष ठाकुरलाई थप उपचारको लागि धरान लगिएको छ । गोली लागेका अर्का गणेश यादवको भने निधन भएको छ । सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका...