nagariknews.nagariknetwork.com·६ दिन अघियमनमा हुथीको आक्रमणबाट ३० सैनिकको मृत्यु : इरानसँगको द्वन्द्व छिट्टै अन्त्य हुने ट्रम्पको दाबी
यमनी सेनाका अनुसार हुथी विद्रोहीले आत्मघाती ड्रोन र ब्यालिस्टिक मिसाइल प्रयोग गरेर आक्रमण गर्दा कम्तीमा ३० सैनिकको ज्यान गएको छ। हुथी प्रवक्ता याह्या सारीले यसअघि नै मारिब र हद्रामौतमा रहेका यमनका...