kendrabindu.com·१७ घण्टा अघिसवारी चालक अनुमतिपत्रको स्वास्थ्य परीक्षणमा क्लिनिकको सेवामा अवरोध नगर : सर्वोच्च
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि स्वास्थ्य परीक्षण गर्ने क्लिनिकहरूको सेवा प्रवाहमा अवरोध नगर्न सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सुनौलो मेडिकल क्लिनिकक...