
काठमाडाैं । अमेरिकी डलरसँगै युराे, पाउण्ड र स्वीसकाे विनिमयदर बढेकाे छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेकाे विदेशी मुद्राको विनिमयदरअनुसार यी मुद्राकाे विनिमयदर बढेकाे हाे ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ २८ पैसा र बिक्रीदर २०० रुपैयाँ ०७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर ...