onlinekhabar.com·५ दिन अघिमलामी नपाएपछि शव गाडियो, भलले निकाल्यो
१० साउन, बैतडी । बैतडीमा मलामी नहुँदा जलाउन नसकेपछि गाडिएको शव ५ दिनपछी नदी किनारमा फेला परेको छ । जिल्लाको पाटन नगरपालिका–५ स्याडीखोलामा शनिबार अपराह्न शव फेला परेको थियो । खोलाको किनारमा फेला पर...