barnanmedia.com·२ दिन अघिअनलाइन सट्टेबाजीमा १३ जना पक्राउ
अनलाइन सट्टेबाजी गराएको आरोपमा १३ जना पक्राउ परेका छन् । जसमा चार जना सञ्चालक र ९ जना खेल्ने तथा प्रचार प्रसार गर्ने रहेका छन् । पक्राउ परेका चार संञ्चालकहरुमा कालिकोटका टेकेन्द्रबहादुर शाही, बर्द...