bishowkhabar.com·१ हप्ता अघिम्यादभित्र नवीकरण नभएपछि यूटीएलको लाइसेन्स अब के हुन्छ ?
काठमाडौं– युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)को आधारभूत टेलिफोन सेवाको लाइसेन्स तोकिएको म्यादभित्र नवीकरण नभएपछि कम्पनीको भविष्य अन्योलमा परेको छ । दूरसञ्चार नियमावली २०५४ अनुसार अनुमतिपत्र नवीकरणका ...