baahrakhari.com·३ दिन अघिटिपर दुर्घटनामा एकजनाको मृत्यु, एक घाइते
बुटवल । पाल्पाको हार्थोकबाट रिडितर्फ जाँदै गरेको टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । बुटवलबाट ईट्टा बोकेर बाग्लुङ तर्फ जाँदै गरेको लु २ ख २४४७ नम्बरको टिपर दुर्घटन...