ratopati.com·४ दिन अघिचेल्सीका डिफेन्डर चालोबा कोमोमा गए : कतिमा भए अनुबन्ध ?
काठमाडौँ । इटालियन क्लब कोमोले चेल्सीका डिफेन्डर ट्रेभोह चालोबालाई ३० मिलियन पाउन्डभन्दा बढीको रकममा अनुबन्ध गरेको छ । २७ वर्षीय चालोबाले कोमोसँग पाँच वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् । कोमो ग...