arthasansar.com·२ दिन अघिअपर तामाकोशी हाइड्रोपावरको सञ्चालकमा कंडेल नियुक्त
अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सञ्चालकमा नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक राजन ऋषि कंडेल नियुक्त भएका छन्। नेपाल विद्युत प्राधिकरणले ७ साउन गतेको पत्रमार्फत कंडेललाई प्राधिकरणको प...