kharibot.com·८ घण्टा अघिरोल्पा पहिरो अपडेट: तीन जनाको मृत्यु, ९ जना अझै बेपत्ता
रोल्पा । रोल्पाको थवाङ गाउँपालिका–५ उवा, कोटलबारा र बेँसी क्षेत्रमा पहिरोले ठूलो क्षति पुर्याएको छ । माथिबाट लेदोसहितको पहिरो खस्दा ११ वटा घर तथा गोठ बगाएको प्रहरीले जनाएको छ ।