deshsanchar.com·२ दिन अघिहिल्सा नाकाबाट बीस लाखभन्दा बढी राजस्व संकलन
हुम्ला – यारी नाका भन्सार कार्यालय हिल्साले २० लाखभन्दा बढी राजस्व संकलन गरेको छ। हुम्ला जिल्लाका लागि मात्र सामान आयात हुने उक्त नाकाबाट एक आर्थिक वर्षमा कार्यालयले सो राजस्व असुली गरेको हो।