nepalnews.com·१६ घण्टा अघितालिबान अधिकारीमाथि आक्रमण गरेको आईएसको दाबी
काबुल। इस्लामिक स्टेट समूह (आईएस) को एक क्षेत्रीय शाखाले उत्तरपूर्वी अफगानिस्तानमा एक तालिबान अधिकारीलाई आक्रमण गरेको दाबी गरेको छ। बदख्सानको सूचना तथा संस्कृति विभागका प्रमुख जबिहुल्लाह अमिरीलाई ...