baahrakhari.com·५ दिन अघिस्पेनका ‘सुरक्षा कवच’ रोड्रीले मेसीलाई रोक्न सक्लान् ?
काठमाडौं । सन् २०२४ को सेप्टेम्बरमा एसीएल चोटका कारण स्पेनिस स्टार तथा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्री करिब आठ महिना मैदानबाहिर रहनु पर्यो । उनको पुनरागमन भने गजबकै रह्यो । कतिपयले पहिले जसरी...