techpana.com·६ दिन अघिपरम्परागत तरिका असफल भइरहेका बेलामा नेपाली अनुसन्धानकर्ताले ल्याए एआईबाट बाँदर भगाउने समाधान
काठमाडौं । बाँदर धपाउने परम्परागत तरिका असफल भइरहेको बेलामा नेपाली अनुसन्धानकर्ताको टोलीले एआईमा आधारित भएर बाँदर धपाउने समाधान अघि सारेका छन् । एडभान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट (एसी...