annapurnapost.com·६ दिन अघिमोजतबा खामेनी इरानमा नभएको दाबी : कहाँ छन् भन्ने विषयले बढ्यो चर्चा
इरान : इरानका सर्वोच्च नेता मोजतबा खामेनी हाल इरानमै नरहेको दाबी साउदी समाचार च्यानल अल–हदथ ले एक इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै गरेको छ । उक्त रिपोर्टअनुसार, मोजतबा खामेनीका नामबाट सार्वजनि...