annapurnapost.com·४ दिन अघिडिभिजन वन कार्यालयको गाडीको ठक्करबाट महिलाको मृत्यु
झापा : झापामा डिभिजन वन कार्यालयको गाडीको ठक्करबाट सिटी सफारीमा सवार एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका १५ निवासी ४० वर्षीया आरती उराउ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जना...