nepalviews.com·१ हप्ता अघिमनहरीबाट १०९ किलो गाँजासहित दुई जना पक्राउ
काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीस्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले १०९ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोल...