canadanepal.com·१० घण्टा अघिपर्सामा आँप बगैचाबाट १४० किलो गाँजा बरामद
वीरगञ्ज - पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित एक आँप बगैचाबाट प्रहरीले १४० किलो गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरि...