baahrakhari.com·४ दिन अघिरास्वपा नेताबाहेकको मात्रै सम्पत्ति छानबिन गर्छौं भन्न पाइँदैन : दाहाल
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता लेखनाथ दाहालले सम्पत्ति छानबिन कानुनअनुसार सबै व्यक्तिमाथि समान रूपमा हुनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले चयनात्म...