shilapatra.com·१ हप्ता अघि'मास्टर्नी' नामको गीतमा कवि मनु मञ्जिलको आपत्ति : ‘प्राणविहीन, कलाशून्य र भद्दा’
अहिले बजारमा चलेको ‘मास्टर्नी’ नामक गीतको व्यापक विरोध भएको छ । विवादित गायक दुर्गेश थापा र बबिना किराँतीले गाएको गीतमा प्रियंका कार्की, आर्यन सिग्देल र आयुष्मान जोशीलगायतले अभिनय गरेका छन् । उक्त...