clickmandu.com·३ दिन अघिदुर्गा प्रसाईंको मेडिकल कलेजले चुक्ता गर्यो बैंकहरूको असार मसान्तसम्मको किस्ता, कति तिर्यो ?
काठमाडौं । अरुलाई ऋण नतिर्न उक्साउने व्यवसायी दुर्गा प्रसाईं आफैंले भने नियमित रुपमा बैंकहरूको साँवा ब्याज तिरेका छन् । प्रसाईंले झापाको ‘बी एण्ड सी’ मेडिकल कलेजको ऋण नियमित तिरेका हुन् । ‘बी एण्ड...