nagariknews.nagariknetwork.com·५ दिन अघिसाउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो
साउन महिना सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौंमा हरियो चुरापोते तथा मेहन्दीको व्यापार बढेको छ। सहरी क्षेत्रमा बस्ने महिलाले पछिल्लो समय साउन लागेपछि हातमा मेहन्दी लगाउने, हरियो चुरा र पहेँलो पोते ...