hamrakura.com·२ हप्ता अघिबाघको आक्रमणबाट घाँस काट्न गएकी महिला घाइते, उपचार हुँदै
काठमाडौँ । कञ्चनपुरको बेलडाँडीमा बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्। बेलडाँडी गाउँपालिका–५ झिलमिला बस्ने धनादेवी उपाध्याय बाघको आक्रमणमा परेर घाइते भएकी हुन्। प्रहरीका अनुसार आइतबार बे...