nagariknews.nagariknetwork.com·१७ घण्टा अघिबिस्का जात्रा सकिएको तीन महिना, रथका पाङ्ग्रा अझै अलपत्र
भक्तपुरको विश्वप्रसिद्ध बिस्का जात्रा सम्पन्न भएको तीन महिना बितिसकेको छ। तर वैशाख ५ गते सम्पन्न भएको जात्रामा प्रयोग गरिएको भैल खः (भैरवनाथको रथ) का ठूला काठका पाङ्ग्रा अझैसम्म व्यवस्थापन हुन सकेक...