shilapatra.com·१ हप्ता अघिस्रोत नखुलेको करिब ५६ लाख रुपैयाँसहित डोल्पाबाट दुई जना पक्राउ
स्रोत नखुलेको नगदसहित डोल्पाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । त्रिपुरासुन्दरी नगरपालिका–७ छलका ३२ वर्षीय विष्णुलाल रोकाय र ४२ वर्षीय भक्तिचन्द्र रोकायलाई स्रोत नखुलेको नगदसहित प्रहरीले पक्र...