techpana.com·१ दिन अघिनेपालको जेनजी आन्दोलनमा चर्चित इन्टरनेटबिनै कुराकानी गर्न सकिने ‘बिटच्याट’ एप भारतमा प्रतिबन्ध
काठमाडौं । भारत सरकारले ब्लुटुथमा आधारित मेसेजिङ एप ‘बिटच्याट’ लाई आफ्नो प्लेटफर्मबाट हटाउन ‘गिटहब’लाई निर्देशन दिएको छ । गृह मन्त्रालय मातहतको साइबर अपराध नियन्त्रण निकाय ‘इन्डियन साइबरक्राइम कोअर...