baahrakhari.com·४ दिन अघिसुन्दरीजलमा डुबेका बालकको मृत्यु
काठमाडौं । सुन्दरीजलको बोक्सीदहमा पौडी खेल्ने क्रममा डुबेका बालकको मृत्यु भएको छ । बोक्सीहदमा साथीहरूसित पौडी खेल्दै गरेका डोल्पाका १२ वर्षीय बालक आइतबार (साउन ३) डुबेर बेपत्ता भएका थिए । आइतबारै ...