kendrabindu.com·२२ घण्टा अघिसोचेकै भरमा चल्ने रोबोट विकास गरेको चीनको दाबी
काठमाडौं । चीनको कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी ब्रेनकोले मानिसको दिमागको संकेतबाटै रोबोट सञ्चालन गर्न सकिने नयाँ प्रविधि विकास गरेको दाबी गरेको छ । कम्पनीका अनुसार अब रोबोट सञ्चालन गर्न रिमोट, ...