kendrabindu.com·१ हप्ता अघितेह्रथुमको छथर गाउँपालिका अभियान : धेरै सन्तान जन्माउने दम्पतीलाई ५ हजारदेखि २० हजार प्रदान
तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले जनसंख्या वृद्धि तथा सामाजिक सुरक्षालाई लक्षित गर्दै पृथक कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले ‘बालबालिका जीवन सुरक्षा कार्यक्रम’ मार्फत धेरै सन्तान जन्माउ...