deshsanchar.com·३ दिन अघिखत्तम मान्छेको दिमाग पनि एकदमै गज्जब हुन सक्छ…
२०३६ सालतिर एचए (हेल्थ असिस्टेन्ट) अध्ययन पूरा गरेको एक सामान्य युवक आफ्नै इच्छाले अस्थायी जागिरका लागि कालीकोटको दुर्गम तिलागुफास्थित चिलखा स्वास्थ्य चौकी पुग्यो। काठमाडौँदेखि नेपालगञ्ज, त्यहाँबाट...