nepalnews.com·३ दिन अघिहेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने
बागमती। हेटौँडा उपमहानगरपालिकाले नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याउने भएको छ। उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रममा ज्ञानमा आधारित समाज निर्माणका लगि नगर ‘ई लाइब्रेरी’ स्थापन...