setopati.com·४ दिन अघिकपडाको आकार दिएर कोकिन तस्करी, दुई जना विदेशी पक्राउ
कपडाको आकार दिएर लागुऔषध कोकिन तस्करी गरेको आरोपमा प्रहरीले दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले एक जना कोलोम्बियन नागरिक र एक जना भारतीय नागरिकलाई पक्राउ गरे...