newsofnepal.com·४ दिन अघिसम्पदा संरक्षणमा समुदायको अग्राधिकार सुनिश्चित होस्
नेपालले युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्ष बितिसक्दा बल्ल त्यस अनुरुप संघीय कानुन निर्माणको प्रक्रियामा अघि बढेको छ । ढिलै भए पनि संसद्मा पुगेको अभौत...