झापा। झापाको दमक नगरपालिका-१ सिरपाली चोकमा श्रीमान-श्रीमतीबीचको विवादपछि एक व्यक्तिले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन्। प्रहरीका अनुसार ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ ...

झापाको दमक नगरपालिका-१ स्थित सिरपाली चोकमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेका छन्। विवादका क्रममा खुकुरी प्रहार गर्ने ४२ वर्षीय धनबहादुर दर्जी र उनकी ४२ व...

झापाको दमक नगरपालिकामा श्रीमान्–श्रीमतीबीचको विवादले उग्ररूप लिँदा दुवै जनाको ज्यान गएको छ । दमक नगरपालिका वडा नम्बर १ सिरपाली चोक बस्ने ४२ वर्षीय धनबहादुर दर्जी र उनकी ४२ वर्षीया श्रीमती विजयकुमा...
