annapurnapost.com·१ हप्ता अघिगोठ भत्किँदा स्याङ्जामा ६५ वर्षीय वृद्धको मृत्यु
स्याङ्जा : गल्याङ नगरपालिका–६ स्थित पिँडीखोलामा गोठ भत्किँदा ६५ वर्षीय धनबहादुर राना मगरको मृत्यु भएको छ। बिहीबार बिहानै गोठमा रहेका भैँसी र चौपायालाई दानापानी एवं कुँडो खुवाउँदै गरेका मगरको अचानक...