rajdhanidaily.com·२ दिन अघिधुर्कोट ग्रेटवाल क्षेत्रमा बृहत बृक्षारोपण
गुल्मी । धुर्कोट गाउँपालिकाले धुर्कोट ग्रेटवाल क्षेत्रमा बृक्षारोपण गरेको छ । आइतबार धुर्कोट ग्रेटवाल भनेर परिचित बुढिकोट क्षेत्रमा बृक्षारोपण गरिएको हो । करिब एक किलोमिटर क्षेत्रमा निर्माण गरिएको ...