himalpress.com·३ दिन अघिचिकित्सा शिक्षा आयोगको निर्देशकका लागि ‘सर्टलिस्ट’ सार्वजनिक (नामावलीसहित)
काठमाडौँ- चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि आवेदन दिएकामध्ये १२ जनाको सर्टलिस्ट सार्वजनिक भएको छ। बर्दियाका प्रा.डा. दयाराम पोखरेल, काठमाडौँका प्रा.डा.दिपेन्द्रबहादुर श्रेष्ठ, प्रा.डा.संघरत्न...