setopati.com·२ दिन अघिदुई नयाँ शीर्षकको शुल्कबाट डेढ महिनामा ७० करोड संकलन
गत जेठ १५ गतेदेखि वस्तु आयातमा सुरू गरिएको दुई नयाँ शुल्कको कारण भन्सार विभागले ७० करोड बढी रकम संकलन गरेको छ। जेठ १५ गतेदेखि लागु हुनेगरी आन्तरिक उत्पादन प्रवर्द्धन तथा संरक्षण शुल्क (डिपिएफ) र स...