neplays.com·२ दिन अघिइंग्लिस मिडफिल्डरहरूको उच्च माग, एकै महिनामा दुईपटक तोडियो ट्रान्सफर कीर्तिमान
काठमाडौं : बेलायती फुटबल इतिहासमा एकै महिनाभित्र दुईवटा कीर्तिमानी स्थानान्तरण (ट्रान्सफर) भएसँगै इंग्लिस मिडफिल्डरहरूको माग र मूल्य आकाशिएको छ । युवा मिडफिल्डरहरू एलियट एन्डरसन र मोर्गन रोजर्सले स...