baahrakhari.com·२ दिन अघिवैदेशिक ऋण परिचालनमा सरकार असफल, थपियो आन्तरिक ऋणको भार
काठमाडौं । सरकारले वैदेशिक ऋण परिचालनमा लक्ष्यअनुसार सफलता पाउन नसकेपछि आन्तरिक ऋणमा निर्भर हुनुपरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालय (पीडीएमओ) को आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुस...