वासिङ्टन – इरानसँग सम्बन्धित एक ह्याकर समूहले एफबिआई ड्रोनहरू ह्याक गरेको दाबी गर्दै यसै हप्तादेखि सुरु भएको विश्वकपलाई लक्षित गर्ने चेतावनी दिएको छ ।

काठमाडौं । इरानसँग सम्बन्धित एक ह्याकर समूहले एफबीआई ड्रोनहरू ह्याक गरेको दाबी गर्दै यसै हप्तादेखि सुरु भएको विश्वकपलाई लक्षित गर्ने चेतावनी दिएको छ । जिहादी समूहहरूको निगरानी गर्ने संस्था ‘एसआईटी...
