onlinekhabar.com·४ दिन अघिसडक सुविधाले फर्काउँदै गाउँले
४ साउन, धनकुटा । एक समय फलामेटार पुग्न चार–पाँच घण्टा उकालो-ओरालो हिँड्नुपर्थ्यो । बिरामी परे डोकोमा बोकेर अस्पताल पुर्याउनुपर्ने बाध्यता थियो । गाउँमा फलफूल फल्थे, तर बजार नपुग्दा बोटमै कुहिन्थे ...