khabarhub.com·४ दिन अघिबजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयको नयाँ मार्गदर्शन : खर्च नहुने बजेट चैत १५ भित्रै फिर्ता गर्नुपर्ने
काठमाडौं – अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन ‘बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन’ जारी गरेको छ । विनियोजन ऐन २०७८ र आर्थिक कार्यवि...