clickmandu.com·७ हप्ता अघिवीरगन्ज नाकाबाट १० महिनामा आयो २० अर्ब ७९ करोड रुपैयाँको धान, मकै, कोदोसहितको खाद्यान्न
वीरगन्ज (पर्सा) । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा २० अर्ब ७९ करोड रुपैयाँ मूल्यको खाद्यान्न आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवमा यो नाका हुँदै हुने आयात मूल्यमा तीन...