tourismface.com·५ दिन अघिअन्नपूर्ण क्षेत्रमा विदेशी पर्यटकको नयाँ कीर्तिमान, पाँच लाखभन्दा बढीले गरे भ्रमण
गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा विदेशी पर्यटकको आगमनले नयाँ कीर्तिमान कायम गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा पाँच लाखभन्दा बढी विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन्, जुन अघिल्लो वर्षको तु...